Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कर्णालीमा थपिए ५२ जना कोरोना संक्रमित


    आइतबार, जेष्ठ ३२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं , ३२ जेठ । कर्णाली प्रदेशमा  थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

    संक्रमितहरु  ३७ जना दैलेखका र १५ जना सुर्खेतका रेहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार