Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अष्टलक्ष्मी र गोकर्णको संयोग: दुवैको बराबर मत


    मंगलबार, मंसिर १४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन् ।

    उपाध्यक्ष शाक्यले एक  हजार नौ सय ७६ मत पाउँदा सचिवका उम्मेदवार विष्टले पनि सोही अंक बराबरको मत प्राप्त गरेका छन् ।

    यद्यपि, केन्द्रीय निर्वाचन आयोगले मत परिणाम भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन् ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार