Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित


    मंगलबार, मंसिर १४ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् ।

    चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् । 

    विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याए । 

    सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार