Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियाे एमाले महाधिवेशनकाे मतदान: दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा आउने


    मंगलबार, मंसिर १४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । 

    उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । 

    दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।  

    अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार