Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीमा थपिए ७० जना कोरोना संक्रमित


    शनिबार, जेष्ठ ३१ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३१ जेठ । कर्णालीमा आज शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै  सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो ।

    सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार