Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा थप ४४ जनामा कोरोना पुष्टि


    शनिबार, जेष्ठ ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३१ जेठ । रौतहटमा आज शनिबार मात्रै ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै यस जिल्लामा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६६१ पुगेको छ ।

    आज फेला परेका सङ्क्रमित  सबै जना परोहा नगरपालिकाको रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।सङ्क्रमित पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपाली रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार