Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अध्यक्षमा केपी ओलीको मनोनयन दर्ता


    सोमबार, मंसिर १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा । नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । 

    अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । 

    kp-oli-2-.jpg.jpg

    अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।

    रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार