Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आन्दोलनकारीसँगै प्लेकार्ड बोकेका ५ विदेशी पक्राउ


    शनिबार, जेष्ठ ३१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदबाट सीमा नक्सा अनुमोदन गर्ने दिन पनि सडकमा प्रदर्शन भइरहेको छ । आन्दोलनमा विदेशी नागरिकसमेत सहभागी भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । आज बिहान माइतीघर मण्डलाबाट प्रहरीले पाँचजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएकाहरुमा एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिक छन् ।

    आन्दोलन भएको ठाउँमा उनीहरुलाई सरकार विरोधी प्लेकार्डसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार