Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको कटारी नगर अध्यक्षमा दाहाल


    आइतबार, मंसिर १२ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कटारी नगर कमिटीको दोस्रो अधिवेशनले मणिराज दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । माओवादी केन्द्रको देशै भरी एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो । 

    उपाध्यक्षमा केदार कोइराला, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, सचिवमा यम्बरबहादुर कटुवाल (वासु), सहसचिवमा मिना कोइराला, कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएको नेकपा माओवादी केन्द्र उदयपुरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार