काठमाडौँ, ३० जेठ । आज थप ४४८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा . जागेश्वर गौतमले४४८ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ ।
आज डिस्चार्ज हुने १६ जना सहित डिस्चार्ज हुनेको संख्या ८७७ पुगकोछ । र मृत्यु हुनको संख्या १६ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।