Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा ओलीकाे गर्जन: सरकार मेरो हातमा नभएपनि म कठपुतली जस्तै नचाइदिन्छु


    शुक्रबार, मंसिर १० २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् । 

    आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकेो बताएका हुन् । 

    उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए । उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । 

    उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार