Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, जेष्ठ ३० २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० जेठ । नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नयाँ पुष्टि भएका चारैजना रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार