Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीयद्धारा सशस्त्र प्रहरीमाथि आक्रमण, हतियार खोस्न खोजेपछि गोली चल्यो


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० जेठ । सर्लाहीको सीमा क्षेत्रमा भारतीय पक्षले सशस्त्र प्रहरी बलको पोष्टमाथि आक्रमण गरेको छ । शुक्रबार बिहान भारतीय नागरिकले सशस्त्रको पोष्टमाथि आक्रमण गरेका छन् । भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।

    सशस्त्र प्रहरीले भारतीयलाई रोक्न खोज्दा उनीहरुले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार