Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज १८७ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या ८६१


    बिहिबार, जेष्ठ २९ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २९ जेठ । आज थप १८७ जनाले कोरोना लाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १८७ जनाले जितेर घर फर्किएको जानकारी दिएका छन् । निको भई घर फर्किनेमा ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनालाई परास्त गर्नेको संख्या ८६१ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार