Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक


    मंगलबार, मंसिर ७ २०७८
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो । 

    एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार