Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप २५० जनामा कोरोना संक्रममण पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो


    बिहिबार, जेष्ठ २९ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २९ जेठ । आज थप २५०जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा . जागेश्वर गौतमले २५० जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार