Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफूले मन पराएको उपाध्यक्ष र महासचिव निर्विरोध वा सर्वाधिक मतले निर्वाचित हुने ओलीकाे दाबी


    मंगलबार, मंसिर ७ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ । 

    स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए । 

    आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार