Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा ७ जनामा कोरोना पुष्टि


    बिहिबार, जेष्ठ २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ जेठ । धादिङमा ७ जनामा कोरोना भाइरस नयाँ संक्रमित फेला परेका छन् ।

    सहायक जिल्ला प्रमुख अधिकारी रुद्र बहादुर मल्लका अनुसार जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको क्वारेन्टिाइनमा बसेका सात जनामा कोेरोना भाइरस संक्रमण पुष्टि हो।

    उनका अनुसार संक्रमितहरु भारतका विभिन्न स्थानबाट आएका हुन् ।यसअघि पनि धादिङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार