Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक स्थगित


    सोमबार, मंसिर ६ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।

    सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ । 

    एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार