Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी


    सोमबार, मंसिर ६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका भुसालले निकट स्रोतले जानकारी दिएका छन् ।

    ‘उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ,अहिलेनै केही सार्वजनिक भएको छैन । तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ होला।’ भुसालनिकट एक नेताले भने

    उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ । यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार