Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बाबुद्धारा छोराको हत्या


    बुधबार, जेष्ठ २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही, २८ जेठ । रुपन्देहीमा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लाको कञ्चन गाउपालिकामा बाबुले घरेलु हतियार प्रहार गरी छोराको हत्या गरेका हुन् ।

    जिल्लाको कञ्चन गाउपालिका वडा नम्बर १ कुचेराका रिमबहादुर कुमालले घरमै सुतिरहेको १५ वर्षिय छोरो सुदीपलाई घांटी,मुख र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    घटना गएराती साढे १ बजे भएको हो । उनलाइ बिहान तीन बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार