Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रहेनन् पूर्व राज्यमन्त्री मेघराज निसाध


    बुधबार, जेष्ठ २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२८ जेठ । पूर्व राज्यमन्त्री मेघराज निसाधको हिजो मंगलवार दिउँसो निधन भएको छ । मिर्गौला सम्बन्धी समस्याबाट पीडित ६५ वर्षीय निसाधको उपचारकै क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

    प्रधानमन्त्री ओलीको पहिलो पटकको कार्यकालमा मधेश समता पार्टीका तर्फबाट निसाद उद्योग राज्यमन्त्री हुनुहुन्थ्यो ।
    पूर्व राज्यमन्त्री निसाधको निधनप्रति प्रधानमन्त्री ओलीले मङ्गलबार शोक वक्तव्य जारी गर्दै दु :ख ब्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार