Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थप ९६ जनाले जिते कोरोनालाई,निको हुनेको संख्या ५८४ पुग्यो


    मंगलबार, जेष्ठ २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२७ जेठ । आज थप ९६ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएका छन् । कारोनालाई परास्त गर्ने ५०७ जना पुरुष र ७७ जना महिलासहित ५८४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी गराउनु भएको छ ।

    आज इलाममा पनि कोरोना संक्रमित भेटिएसँगै जम्मा ७२ जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन् ।
    त्यसैगरी आज चितवन भरतपुर -११ का एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार