Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ३२३ जनामा कोरोना संक्रममण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो


    मंगलबार, जेष्ठ २७ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२७ जेठ । आज थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा ३२३ जनामा संक्रमण पुष्टी भएको बताएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ ।

    आज डिस्चार्ज हुने ९६ जना सहित डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।

     चितवन भरतपुर ११ का एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार