काठमाडौँ,२६जेठ । आज थप३१४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा ३१४ जनामा संक्रमण पुष्टी भएको बताएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ ।
आज डिस्चार्ज हुने २१ जना सहित डिस्चार्ज हुनेको संख्या ४८८पुगेको छ ।