Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कर्णालीमा थप ५४ मा कोरोना संक्रमण पुष्टि


    आइतबार, जेष्ठ २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत, २५ जेठ । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आइतबार भेटिएकामध्ये सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालिकोटका ३ र ३ जना रहेको जानकारी दिए।

    karnali.jpg

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार