Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टी


    आइतबार, जेष्ठ २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं , २५ जेठ । आज गण्डकी प्रदेशमा थप ३८ जनामा कारोना संक्रमण पुष्टी भएकोछ । यससँगै गण्डकीमा संक्रमितको संख्या ११३ पुगेको छ ।
    स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार संक्रमितहरु स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् ।

    gandaki 38.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार