Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३२३५ पुग्यो


    शनिबार, जेष्ठ २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२४ जेठ । आज थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले आजको नियमित पत्रकार सम्मेलनमा ३२३ जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ ।

    आज डिस्चार्ज हुने ३२ जना सहित डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार