Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दिया र बाँकेमा थपिए ४० जना कोरोना संक्रमित


    शनिबार, जेष्ठ २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज, २४ जेठ । आज (शनिबार) बाँके र बर्दियाका ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना सङ्क्रमण रहेको पुष्टि भएको जनाएको छ ।

    covid result.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार