Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछापमा आजमात्र १७ जनामा कोरोना संक्रमण पुष्टी


    शुक्रबार, जेष्ठ २३ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२३ जेठ ।आज थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ जना रामेछापका छन । जिल्लाका विभिन्न गाउँपालिका अन्तर्गत क्वारेन्टाइनमा रहेका ६४ जनाका स्वाब परीक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । कोरोना संक्रमित पुष्टि हुनेमा लिखु तामाकोसी गाउँपालिकाका ६ जना र गोकुलगंगा गाउँपालिकाका ११ जना पुरुषहरु रहेका छन् ।

    संक्रमितहरु सबै भारतबाट आएका हुन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार