काठमाडौँ,२२ जेठ ।आज थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले ३३४जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।
आज डिस्चार्ज हुने १२ जना सहित डिस्चार्ज हुनेको संख्या २९० पुगेको छ ।