Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण


    बिहिबार, जेष्ठ २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । भारतसँग सीमा नजोडिएको गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढिरहेकोछ । गण्डकी प्रदेशमा बिहीबार बिहान मात्रै थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

    बागलुङमा १० जना, पर्वतमा ४, म्याग्दीमा १ जना र स्याङ्जामा १ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार