Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३०० पुग्यो


    बुधबार, जेष्ठ २१ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२१ जेठ ।आज थप २०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले २०१ जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

    आज डिस्चार्ज हुने १२ जना सहित डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार