Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चौतफी विरोधपछि कर तिर्ने समयसीमा सारियो


    बुधबार, जेष्ठ २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्नुपर्ने समयसीमा सारेको छ । लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको विरोध भएपछि समय सारेको हो ।

    आन्तरिक राजश्व विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्तस्शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।

    rajaswa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार