Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदुरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, जेष्ठ २१ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली, २१ जेठ । सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका ५ का हुन् ।

    यस्तै डोटीको पूर्वीचौकी ४ का २२ वर्षीय युवक र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ ।

    नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार