Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २८८जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २०९९ पुग्यो


    मंगलबार, जेष्ठ २० २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २०जेठ । थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै२८८जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको २०९९ संख्या पुगेको छ ।

    संक्रमितहरुमा १९४९ जना पुरुष र १५० जना महिला छन् ।आज डिस्चार्ज हुने ४५ जना सहित डिस्चार्ज भएर घर फर्किनेको संख्या २६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार