Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • नेपाली कांग्रेस
    • पुष्पकमल दाहाल प्रचण्ड
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    संसद्को चालु अधिवेशन अन्त्य


    Basu Dev Paudel
    सोमबार, साउन ३२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • 1.3K
  • सेयर
  • काठमाडाैं । सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराए ।

    यही साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो । हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए ।

    प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    • सरकारविरुद्ध आन्दोलनका लागि तयार बस्न पार्टीपंक्तिलाई ओलीको निर्देशन

      सरकारविरुद्ध आन्दोलनका लागि तयार बस्न पार्टीपंक्तिलाई ओलीको निर्देशन

      काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...

    • वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार

      वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...

    • सातै प्रदेशका अधिवेशनमा सहभागी हुँदै देउवा

      सातै प्रदेशका अधिवेशनमा सहभागी हुँदै देउवा

      काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...

    • दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपाको चेतावनी

      दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपाको चेतावनी

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...

    • एमाले स्थायी कमिटी बैठक बस्दै

      एमाले स्थायी कमिटी बैठक बस्दै

      काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...

    ताजा समाचार
    • मलद्वारमा सुनजस्तो पदार्थ भेटिएपछि हङकङबाट आएका चिनियाँ नागरिक पक्राउ

    • ‘काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्छौं’: मन्त्री लम्साल

    • ‘एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक’: महानिर्देशक भट्टराई

    • गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर मृत भेटिए

    • दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

    • कोप-३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    • नयाँ आईजीपीद्वारा केही एसपी र डीएसपीको काजसरुवा, कर्मचारी प्रशासन, प्रबन्ध र लेखामा को–को आए ?

    • नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्मका लागि दरखास्त आह्वान

    • स्वास्थ्य मन्त्रीका श्रीमान नै सुशासनका बाधक, सरुवादेखि ठेक्कामा हस्तक्षेप

    • सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend