बुटवल। वरिष्ठ लेखक एवं नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नैतिकतामाथि प्रश्न गरेका छन् ।
मुख्यमन्त्री एवं नेकपा एमालेका नेता पोखरेलले आफ्नो पक्षमा बहुमत पुर्याउन प्रदेशसभा सदस्य बिमला वलीलाई ‘अपहरण’ गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले उनको नैतिकता र नियमतमाथि प्रश्न उठाएका हुन्।
पछिल्लो केही दिनदेखि सम्पर्कविहीन भएकी खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर आफूलाई एमालेका नेताहरुले मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमालेमा हस्ताक्षर गर्न लागेको बताएकी थिइन्।
यस्तै बिषयमा कटाक्ष गर्दै लेखक संग्रौलाले सामजिक संजालमार्फत् लेखेका छन्, ‘ल हेर शंकर पाेखरेलकाे चर्तिकला ! लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नाे निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्। शंकर सरकाे याे पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयाे। तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीकाे गद्दीमा किन बसिरा हुन् ?’
<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>ल हेर शंकर पाेखरेलकाे चर्तिकला!लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नाे निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्।शंकर सरकाे याे पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयाे।तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीकाे गद्दीमा किन बसिरा हुन्?</p>— Khagendra Sangroula (@belakoboli) <a href=”https://twitter.com/belakoboli/status/1423437820283084801?ref_src=twsrc%5Etfw”>August 6, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend