Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव पक्षको केन्द्रीय समिति बैठक स्थगित


    बुधबार, साउन २० २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । 

    केही केन्द्रीय सदस्यहरु काठमाडौं उपत्यका भन्दा बाहीर रहेको भन्दै बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको एक नेताले जानकारी दिए ।

    स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकता गर्न नेता नेपाललाई दबाब दिइरहेका छन् । नेताहरुले जति नै प्रयास गरे पनि ओली र नेपालबीच एकता हुन सकिरहेको छैन ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार