Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त


    मंगलबार, साउन १२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् डा. विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेकाे छ ।

    यस्तै, मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

    गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय भएकाे हाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार