Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थगित भएको अधिवेशनको नयाँ मिति तोक्न कांग्रेस पदाधिकारी बैठक बस्दै


    सोमबार, साउन ११ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय गर्न कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने भएको छ ।

    शनिबार बसेको पदाधिकारी बैठकले भोलि (साउन १२) गते हुने वडा तहमको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।

    केन्द्रीय महाधिवेशनबाहेक अरु तहको अधिवेशन सार्ने निर्णय गरेपछि नबसेको पदाधिकारी बैठक मंगलबार बसेर महाधिवेशनका बारेमा थप निर्णय गर्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिए ।

    मंगलबार नै क्रियाशिल छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवा समक्ष बुझाउनका लागि समय माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार