Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठाकुरले  हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगद्वारा अस्वीकार 


    सोमबार, साउन ११ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार बिहान जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै निर्वाचन आयोगमा दिएकाे निवेदन आयोगले अस्वीकार गरेको छ ।

    आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने भन्दै आयोगले जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिए । 

    अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी रहेको छ । आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार