Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रम: गएनन् ओली (फोटो फिचर सहित)


    शनिबार, साउन ९ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेकपा एमालेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रममा  व्यस्तताका कारण भन्दै  अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओली गएनन् । प्रमुख अतिथीका रुपमा निम्तो दिइएका अध्यक्ष ओली व्यस्तताका कारण कार्यक्रममा उपसस्थित हुन नसकेको  जानकारी गराइएको छ ।

    आज (शनिबार) राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव ईश्वर पाखरेलले भने–‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ । भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’जनताले राम्रो नठान्ने काम नगर्न भन्दै उनले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने  महासचिव पाखरेलले बताए।

    youth 2.jpgyouth4.jpgyouth3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार