Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    शुक्रबार, साउन ८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ । 

    आज बस्न लागेको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। 

    गौतमका अनुसार आजको बैठकमा बधाई ज्ञापन तथा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ। 

    यसअघि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।

    samsadx.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार