Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्लोर क्रस गर्ने एमालेका २२ सांसदले पार्टीले साेधेकाे स्पष्टीकरणको जवाफ आज दिने


    बिहिबार, साउन ७ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित फ्लोर क्रस गर्ने २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ आज दिने भएका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई पार्टीले स्पष्टीकरण सोधेको थियाे । 

    ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार