Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बिपी ‘सानो देशको ठूलो मान्छे हो’- प्रधानमन्त्री देउवा


    बुधबार, साउन ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो मानिस भएको बताएका छन् ।

    बिपी कोइरालाको स्मृतिमा आज बिहान कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा बाेल्दै प्रधानमन्त्री देउवाले भने, ‘उहाँ सानो देशको ठूलो मान्छे हो । मैले यही भन्ने गरेको छु, उहाँ अलराउन्डर हो- राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ ।’

    कांग्रेसका संस्थापकमध्ये एक रहेका बिपीका विचार तथा योगदानले कांग्रेसलाई ऊर्जा दिने पनि प्रधानमन्त्री देउवाले  बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार