Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपाल समूहको भेला बस्दै, के छ एजेण्डा ?


    मंगलबार, साउन ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकाे नेकपा एमालेको माधव नेपाल समूहको भेला बस्ने भएको छ । 

    पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपालले आज दिउँसो भेला बोलाएको एक सांसदले जानकारी दिए ।

    यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए ।

    सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार