Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल र प्रचण्डबीच करिव एक घण्टा छलफल


    मंगलबार, साउन ५ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहानै भेटवार्ता भएको छ ।

    नेपाललाई भेट्न बिहान सवा ८ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड र नेपालबीच झण्डै एक घण्टा भेटवार्ता स्राेतले जानकारी दिएकाे छ । 

    स्राेतका अनुसार भेटवार्तामा के बिषयमा छलफल भएकाे भन्ने खुलाइएकाे छैन ।

    नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

    पार्टी निर्देशन विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार