काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा सुरु भएको छ ।
जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् ।
कार्यदलबीच भएको १० बुँदे सहमति कार्यान्वयन गर्नै अध्यक्ष केपी शर्मा ओलीले आज २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक राखेका हुन् ।
नेपाल समूह उपस्थित नभए पनि उसको मागअनुसार आज १०औँ केन्द्रीय कमिटी बैठक राखिएको हो । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा सरकारलाई पार्टीको निर्णय विपरीत नेपाल समूहका सांसदहरुले विश्वासको मत दिएका छन् ।
साथै ओली समूहकै सांसदहरुले विश्वासको मत दिएका छन् । यसबारे जारी बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
अदालतले कारबाही गर्न नमिल्ने बताइए पनि एमालेले पार्टी निर्णय विपरीत विश्वासको मत दिने सांसदकाबारेमा कस्तो निर्णय लेला भन्ने आमचासो बढेको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend