Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ओली निकट सांसद किसान श्रेष्ठ र प्रेम आलेले देउवालाई मत दिए


    आइतबार, साउन ३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीपक्षका सांसदहरुले  प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका छन् ।  ओली निकट दुई सांसद प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ(किसान)ले देउवालाई विश्वासको मत दिएका हु्न् । 

    माधव नेपाल पक्षका २३ जनाले देउवाको पक्षमा मतदान गरेका छन् । तिनमा ओली निकट आले र श्रेष्ठले पनि नेपालकै आग्रह अनुसार देउवालाई मत दिएका हुन् ।

    आलेलाई ५ महिनामै मन्त्रीबाट हटाएकोमा ओलीसँग रुष्ट छन् भने श्रेष्ठलाई सांसद सुरेन्द्र यादव प्रकरणमा ओलीले नै जनकपुर पठाएर बदनाम गराए पनि मन्त्री नबनाएकोमा उनी रुष्ट थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार